एकीकृत समाजवादीको चुनाव चिन्हको नमुना सार्वजनिक

 संवाददाता    २०७८, ७ मंसिर मंगलवार २१:४२     118 जनाले पढ़िसके



Spread the love

एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक नमुना सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो । एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको नमुना सार्वजनिक गरेको हो ।