आफुले मन पराएका मान्छे महाधिवेशनमा निर्विरोध निर्वाचित हुने के पी ओलीको दाबी

 संवाददाता    २०७८, ७ मंसिर मंगलवार १९:१८     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं, ७ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।