विश्वासको मत लिएर मात्र मन्त्रीपरिषद विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

 संवाददाता    २०७८, ५ मंसिर आईतवार १३:०७     104 जनाले पढ़िसके



Spread the love

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिईसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। मंसिर १४ गते विश्वासको मत लिन लागेका मुख्यमन्त्री शाहीले त्यसपछि मात्र सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए।