अदालत नखुल्दै कानून व्यवसायी सर्वोच्चमा , राणालाई प्रवेशमा रोक लगाउने तयारी

 संवाददाता    २०७८, २६ कार्तिक शुक्रबार १०:०५     34 जनाले पढ़िसके



Spread the love

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको आह्वान अनुसार कानून व्यवसायीहरू नेपाल बार एसोसिएसनको कार्यालयमा भेला भएका छन्।

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग सहितका प्लेकार्ड बोकेर वकिलहरू बारमा भेला भएका हुन्।