एकीकृत समाजवादीले डाक्यो २७ र २८ गते केन्द्रिय कमिटी बैठक

 संवाददाता    २०७८, २३ कार्तिक मंगलवार १०:२५     58 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादी पार्टी, केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा डाकिएको छ ।सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।