सरकारलाई प्रभावकारी बनाउन गठबन्धनले बनायो समिति, संयोजक रामचन्द्र पौडेल
संवाददाता २०७८, २२ कार्तिक सोमबार २०:१४ 67 जनाले पढ़िसके
Spread the love
सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।