काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्न सफल भएका छन् ।
धादिङ क्षेत्र नम्बर १(क) बाट निर्वाचित सांसद पाण्डेले सोमबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन्।
पूर्वस्थानीय विकासमन्त्री समेत रहेका पाण्डे उनका पूर्वसहकर्मी डोरमणि पौडेल, अष्ठलक्ष्मी शाक्यपछि तेस्रो मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभामा मत विभाजन हुँदा पाण्डेको पक्षमा ५९ मत परेको थियो ।
यी हुन् मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरू
माओवादी केन्द्र
१.आङदेण्डी लामा–दोलखा
२. ओमबहादुर गलाङ–मकवानपुर
३.कञ्चन खनाल–चितवन
४.कुमारी मुक्तान–मकवानपुर
५.घनश्याम दाहाल–चितवन
६.जगतबहादुर सिंखडा–धादिङ
७.दिनेश महर्जन–ललितपुर
८.प्रतिमा श्रेष्ठ–सिन्धुली
९.प्रेमबहादुर पुलामी–मकवानपुर
१०.भावना सुवेदी–चितवन
११.युवराज दुलाल–सिन्धुपाल्चोक
१२. रत्नप्रसाद ढकाल–काभ्रे
१३.राजकाजी महर्जन–ललितपुर
१४.राधिका तामाङ–नुवाकोट
१५.रामलाल महतो–चितवन
१६.लालकुमारी पुन–ललितपुर
१७.लेखनाथ दाहाल–सिन्धुली
१८.विशाल खड्का–दोलखा
१९.बुद्धिमान माझी–सिन्धुली
२०.शालिकराम जमकट्टेल–धादिङ
२१.सीता अधिकारी–काठमाडौं
२२.हिमाली गोले–दोलखा
२३.हिराबहादुर खतिवडा–नुवाकोट
नेपाली कांग्रेस
१.इन्द्रबहादुर बानियाँ–मकवानपुर
२.कल्पना नेपाली–नुवाकोट
३.कृष्णलाल भडेल–भक्तपुर
४.गीता वाग्ले–चितवन
५.छिरिङ दोर्जे लामा–काठमाडौं
६.जीवन डंगोल–काठमाडौं
७.दिपेश श्रेष्ठ–काठमाडौं
८.नरोत्तम बैद्य–काठमाडौं
९.निमा लामा–सिन्धुपालचोक
१०.न्हुक्षे नारायण श्रेष्ठ–काठमाडौं
११.पुकार महर्जन–काठमाडौं
१२.प्रभात तामाङ–रसुवा
१३.वलराम पौडेल–चितवन
१४.विजुला बर्मा राणा–सिन्धुली
१५.भीमसेन खत्री–काठमाडौं
१६.मिलनबाबु श्रेष्ठ–चितवन
१७.रजनी अमात्य जोन्छे–भक्तपुर
१८.राजाराम कार्की क्षेत्री–धादिङ
१९.राजेन्द्र गुरुङ–काठमाडौं
२०.राधा घले–काठमाडौं
२१.विजया श्रेष्ठ केसी–ललितपुर
२२.सन्तबहादुर प्रजा–मकवानपुर
नेकपा एकीकृत समाजवादी
१.इन्द्रमाया गुरुङ–सिन्धुपाल्चोक
२.कुशुम कुमार कार्की–काठमाडौं
३.कुष्णप्रसाद शर्मा खनाल–चितवन
४.पार्वती सिलवाल–चितवन
५.बसुन्धरा हुमागाईँ–काभ्रे
६.माधव प्रसाद पौडेल–ललितपुर
७.मीन ज्ञवाली नेपाल–काठमाडौं
८.मुनु सिग्देल–मकवानपुर
९.रमा आलेमगर–काठमाडौं
१०.राजेन्द्र प्रसाद पाण्डे–धादिङ
११.राजेन्द्रमान श्रेष्ठ–भक्तपुर
१२.लक्ष्मण लम्साल–काभ्रे
१३.बसन्तप्रसाद मानन्धर–काठमाडौं
जनता समाजवादी पार्टी
१.प्रेमबहादुर तामाङ–रसुवा