माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, राष्ट्रिय सम्मेलन तयारीबारे छलफल केन्द्रित

 संवाददाता    २०७८, ४ कार्तिक बिहीबार ११:३६     48 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय सम्मेलन तयारी सम्बन्धमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ ।