तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय

 २०८१, ११ फाल्गुन आईतवार १२:०८   संवाददाता

काठमाडौँ । बेलायतमा मौसमी कामदार (सिजलन वर्कर) मा पठाइदिने भन्दै पैसा थप यता

घनले हानेर भएको थियो प्यूठानमा दम्पतीको हत्या

 २०८१, ११ फाल्गुन आईतवार ११:५६   संवाददाता

प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको थप यता

भ्रष्टाचार र कुशासनविरुद्ध राष्ट्रिय मातृभूमि पार्टीको झाडुकुचो

 २०८१, ११ फाल्गुन आईतवार ११:५१   संवाददाता

राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो पहिलो पार्टी स्थापना दिवसको अवसरमा थप यता

संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक

 २०८१, ११ फाल्गुन आईतवार ११:४७   संवाददाता

प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज (आइतबार) थप यता

हमास लडाकु समूहले ६ जना बन्धक रिहा गर्‍याे, बदलामा इजरायलले ६ सय २ जना बन्दी मुक्त गर्नुपर्नेमा ढिलासुस्ती

 २०८१, ११ फाल्गुन आईतवार ११:३१   संवाददाता

प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई थप यता

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : लिग चरणको अन्तिम खेलमा नेपालले आज म्यानमारसँग खेल्दै

 २०८१, ११ फाल्गुन आईतवार ११:२८   संवाददाता

काठमाण्डौ – चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग थप यता

नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

 २०८१, ११ फाल्गुन आईतवार ११:२५   संवाददाता

पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर दुर्घटना थप यता

ललितपुरको सिभिल होम्समा आगलागी

 २०८१, ११ फाल्गुन आईतवार ११:२१   संवाददाता

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो थप यता

प्रधानमन्त्रीले भने– एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला

 २०८१, ११ फाल्गुन आईतवार ११:१७   संवाददाता

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) हुने थप यता

सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो NMB

 २०८१, ११ फाल्गुन आईतवार ११:१२   संवाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि थप यता