सिंहदरबारमा सर्वदलीय बैठक जारी

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १२:५५     14 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

भोटेकोसी बाढीका कारण भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनका लागि सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।