बाढीका कारण बन्द नागढुंगा–मुग्लिन सडकको कृष्णभिरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।
यो सडकमा बिहीबारदेखि पूर्णरूपमा सवारीसाधन सञ्चालन हुने सरकारले जनाएको छ।
यसैबिच बुधबार बिहान ड्रोनबाट खिचिएको ट्र्याकको ताजा भिडिओ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।
भिडिओ