प्रधानमन्त्री शाहले आह्वान गरे मन्त्रिपरिषद् बैठक

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार १३:००     26 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्नेछ।

आजको बैठकमा विनिन्न सरकारी नियुक्ति तथा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ।