संसद् बैठकअघि राष्ट्रपति निवास पुगे सभामुख अर्याल

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार ११:१४     25 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

आज करिब २ सातापछि संसद बैठक राखिएको छ ।