प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

 संवाददाता    २०८३, २४ असार बुधबार १२:५२     10 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।