रास्वपाका सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।
मधेश प्रदेश अधिवेशनको विषयमा सभापतिले पार्टीका सांसदहरूसँग छलफल गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
विवादको कारणले रास्वपाले मधेश प्रदेशको कुनै जिल्लामा पनि अधिवेशन गर्न सकेको छैन ।