नरसिंहा अवतार’ को टिमसँग राजेश हमालले खेले होली

 संवाददाता    २०८१, २९ फाल्गुन बिहीबार १८:१०     104 जनाले पढ़िसके



Spread the love

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ हो । फिल्मले आफ्नो कलाकारसँग होली सेलिब्रेसन गरेको छ ।

सेलिब्रेसनमा अभिनेता राजेश हमाल, राज कटुवाल, अभिनेत्री दीपिका प्रसाईं, निर्माता ध्रुव न्यौपाने लगायत सहभागी थिए । सबैले एक अर्कोलाई रङ दल्दै होली सेलिब्रेसन गरेका हुन् ।

लभ स्टोरी र एक्सन कथामा निर्माण भएको ‘नरसिंहा अवतार’ बाट हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किंँदैछन् ।