टिभी हाउसको वार्षिकोत्सव अफर – एलजी ब्रान्डका सामान किन्दा विशेष छुट

 संवाददाता    २०८१, २६ फाल्गुन सोमबार १३:१२     311 जनाले पढ़िसके



Spread the love

टिभी हाउस एलजी शोरूमले आफ्नो वार्षिक उत्सव मनाएको छ। नेपालगन्जको न्युरोडमा रहेको टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ आफ्नो २६औँ वार्षिकोत्सव मनाएको हो।

 

कम्पनीले यस अवसरमा एलजी ब्रान्डका सामान किन्दा विशेष छुटको व्यवस्था समेत गरेको छ।

 

साथै ईएमआई (किस्ताबन्दी) र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका सञ्चालक जहाँगिर सैयदले जानकारी दिए।