मेष–अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ ।
वृष–आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
मिथुन– बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
कर्कट–घरायसी कुराले तनाव आउनेछ ।। कर्मले साथ दिनेछ ।
सिंह–मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।
कन्या– धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
तुला– साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
वृश्चिक– व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
धनु– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मकर–रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
कुम्भ– प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।
मीन– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।