आजको राशिफल

 संवाददाता    २०७८, १७ मंसिर शुक्रबार ०८:३८     85 जनाले पढ़िसके



Spread the love
वृष–दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मिथुन– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
कर्कट– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
सिंह– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
कन्या– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।तुला– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
वृश्चिक– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
धनु– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
मकर– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कुम्भ– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मीन–भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।