आजको राशिफल

 संवाददाता    २०७८, १० मंसिर शुक्रबार ०७:५३     64 जनाले पढ़िसके



Spread the love
वृष– सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
मिथुन–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कर्कट– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।