जसपा नेतृत्वमा फेरबदल, शरत् सिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

 संवाददाता    २०८३, १८ कार्तिक मंगलवार १५:१९     18 जनाले पढ़िसके



Spread the love

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीले पाएका छन्।

अध्यक्ष उपेन्द्र यादवले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।

यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म दक्षिण कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएकाले भण्डारीलाई कावाको जिम्मेवारी दिएका हुन्।