नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ।
साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो।