देवराज चालिसेले गरे उपसभापतिको उम्मेदवारी फिर्ता

 संवाददाता    २०८३, २१ आश्विन बुधबार १६:०७     7 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता देवराज चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। चालिसे कांग्रेसका प्रवक्ता हुन्।

यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए।