कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा राणा सर्वसम्मत चयन

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार १२:०६     13 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

ललितपुर क्षेत्र नम्बर- १ बाट राणा पार्टीको १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गते गर्ने तय भए पनि बाढीपहिरोलगायतका कारण महाधिवेशनको मिति केही दिन सार्ने तयारी भइरहेको छ।

यतिबेला विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेका छन्।