एमाले केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनको तयारी

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १३:५३     0 View



Spread the love

नेकपा एमालेले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएको छ।

जारी बैठकले सल्लाहकार कमिटी तथा विभागलाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने सचिव महेश बस्नेतले बताए।

बैठकको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका छन्। अब बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

सचिव बस्नेतका अनुसार यी हुन् सचिवालय बैठकको ७ एजेन्डा

१. राजनीतिक प्रतिवेदन

२. ३०१ कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन

३. स्थायी कमिटी र पोलिटब्युरो गठन

४. सल्लाहकार कमिटी तथा विभागलाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन

५. अनुशासनसम्बन्धी विषय

६. समसामयिक राजनीतिक प्रस्ताव

७. विविध