आज मन्त्रिपरिषद् बैठक बस्दै

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १०:४४     19 जनाले पढ़िसके



Spread the love

आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ।

प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्नेछ।

​बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

आजको मन्त्रिपरिषद् ​बैठकमा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।