पदबाट हटिन् उद्योगमन्त्री यादव, दिइन् राजीनामा

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १३:४९     42 जनाले पढ़िसके



Spread the love

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधानतर्फ चासो नगरेकोमा आलोचना बढेको थियो ।