ओमानलाई पाखा लगाउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १२:४३     42 जनाले पढ़िसके



Spread the love

नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।