प्रधानमन्त्रीको मुस्ताङ यात्रा निजी भ्रमण भएको प्रधानमन्त्री कार्यालयको भनाइ

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १५:२२     19 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन शाहको निजी भ्रमण भएको जनाएको छ।

आज प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमण भएको बताए।

प्रधानमन्त्रीको निजी भ्रमण भएकाले थप जानकारी लिनुपरे निजी सचिवालयबाट लिँदा उपयुक्त हुने उनको भनाइ छ।

प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन्।