एमाले संसदीय दल बैठकमा ओलीको उपस्थिति

 संवाददाता    २०८३, ९ असार मंगलवार १४:४५     14 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन् । उपाध्यक्ष विष्णु पौडेलको पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो ।

दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।