चितवनमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

 संवाददाता    २०८१, १९ मंसिर बुधबार १६:१८     61 जनाले पढ़िसके



Spread the love

चितवनको कालिका नगरपालिकामा बुधबार फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

कालिका नगरपालिका-३ थाङखोलास्थित चतुरमुखी मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।