सुनको मूल्य तोलामा १६ सयले वृद्धि

 सुनचाँदी     २०८१, ६ जेष्ठ आईतवार १३:१४     65 जनाले पढ़िसके



Spread the love

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. एक हजार ६ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु. एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।