संवाददाता २०७८, ५ मंसिर आईतवार ०८:५७ 94 जनाले पढ़िसके
Spread the love
मेष–खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । वृष–प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।
मिथुन– अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । कर्कट– धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । सिंह– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ । कन्या– मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।तुला– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ । वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । धनु– व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । मकर–साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । कुम्भ– घरायसी कुराले तनाव आउनेछ ।। कर्मले साथ दिनेछ । मीन–बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।