फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–२ ले पराजित

 संवाददाता    २०७८, १९ आश्विन मंगलवार ०९:३६     218 जनाले पढ़िसके



Spread the love

काठमाडौं। साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए ।