शेर बहादुर देउवाद्दारा पारस खड्कालाई दोस्रो इनिङ्गको लागी शुभकामना

 संवाददाता    २०७८, ३० श्रावण शनिबार १५:४३     132 जनाले पढ़िसके



Spread the love

फोटो : फेसबुक आज एक कार्यक्रमका विच प्रधानमन्त्री शेर ब. देउवा द्दारा नेपाली क्रीकेट बाट भर्खरै सन्यास लिएका पुर्व कप्तान पारस खड्का लाई भेटी आगामी दिनको लागि शुभकामना दिएका छन । यस्तो छ उहाँ बाट दिएको शुभकामना दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।