मोइन अलीको उत्कृष्ट ब्याटिङ, जनकपुरको काठमाडौंमाथि जित

 संवाददाता    २०८३, १३ कार्तिक बिहीबार १५:४२     19 जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले हराएको हो ।