हिमाली भेगमा भारी हिमपात

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार १५:२७     19 जनाले पढ़िसके



Spread the love

यतिबेला देशभर विभिन्न स्थानमा वर्षासँगै हिमाली जिल्लाहरूमा हिमपात पनि भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली जिल्लाहरूमा मध्यमदेखि भारीसम्म हिमपात भइरहेको छ।

यसैबिच मौसम महाशाखाले हिमाली जिल्लामा भइरहेको हिमपातका केही दृश्य भिडिओमार्फत सार्वजनिक गरेको छ।

भिडिओ-