एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
यसैबीच अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।