नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १ बजे बस्ने भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।