प्रधानमन्त्री: सीमा क्षेत्रमा दुवैतर्फ अतिक्रमण भएको देखिन्छ

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार १४:०३     16 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहाले प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको थाहा पाएको बताएका छन्।

आज प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।