सल्लाघारीमा यात्रुवाहक बस दुर्घटना

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १०:४०     183 जनाले पढ़िसके



Spread the love

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीमा एउटा यात्रुवाहक बस दुर्घटना परेको छ । दुर्घटनामा चालक लगायत केहि यात्रु पनि घाइते भएका छन् ।