सुनको भाउ ह्वात्तै घट्यो

 सुनचाँदी     १२ श्रावण २०८०, शुक्रबार १५:०७     214 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – लगातार बढेर तोलाकाे एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको छ ।

सुन आज तोलामा नाै सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।