शेयर बजार : १२.१० अंकले बढेर नेप्से १९१८.१० विन्दुमा , १ अर्ब ४४ करोडको कारोबार

 आर्थिक खबर     २०७९, १४ चैत्र मंगलवार १८:४९     104 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। आज नेप्से १२.१० अंकले बढेर १९१८.१० विन्दुमा आएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन कुल २५८ कम्पनीको ४० लाख ७७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाखसहित कारोबार रकममा आइएमई जनरल अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्स परेका छन् ।