पुराना कामलाई साथ दिदै नयाँ कामको थालनी गर्ने शहरी विकास मन्त्री मेटमणी चौधरीको घोषणा

 #नेकपा एकीकृत समाजवादी     २०७९, १३ असार सोमबार ०९:५६     116 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सहरी विकासमन्त्रीमा नियुक्त भएका मेटमणी चौधरीले पुराना कामसँगै नयाँ कामको थालनी गर्ने बताएका छन् । आज मेटमणीसहित एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरूले शपथग्रहण गर्दैछन् । शपथग्रहणअघि महेन्द्रमाला खबरसँग कुरा गर्दै मेटमणीले भने- ‘काम गर्न पार्टीले पठाएको हो । म काम गर्नेछु । सकेसम्म नयाँ कामको थालनी गर्ने नै छु, समय छोटो छ हेरौँ कति सम्भव हुन्छ । नभए पनि पुराना कामहरूलाई निरन्तरता दिनेछु ।’ फोटो : फाइल