आधा रातको निन्द्रामा भूकम्पले हल्लायो काठमाण्डु

 संवाददाता    २०७९, २८ जेष्ठ शनिबार ०२:५२     100 जनाले पढ़िसके



Spread the love

काठमाण्डु, २८ जेठ– काठमाण्डु उपत्यकालाई भूकम्पको धक्काले हल्लाएको छ । शनिबार बिहान २ बजेर ३५ मिनेटमा काठमाण्डुबासीले भूकम्पको ठूलै धक्का महसुस गरे ।

धेरै मानिस निदाएका कारण भूकम्पको धक्काबारे थाहा पाएनन् । यो समाचार तयार पार्दासम्म भूकम्पबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले केही बताएको छैन ।