भीमेश्वर केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

 संवाददाता    २०७९, २२ बैशाख बिहीबार ०८:४९     88 जनाले पढ़िसके



Spread the love

दोलखा – दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।