सुनको मूल्य : तोलाको एक लाख तीन हजार रुपैयाँ !

 संवाददाता    २०७८, २४ फाल्गुन मंगलवार १२:२२     128 जनाले पढ़िसके



Spread the love
यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।