रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

 संवाददाता    २०७८, १० फाल्गुन मंगलवार २१:१४     105 जनाले पढ़िसके



Spread the love

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो । उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।