२०७९ वैशाख ३० गते निर्वाचन को मिति तय हुँदै केही समय पछि आधिकारिक घोषणा हुँदै

 संवाददाता    २०७८, २४ माघ सोमबार १६:०७     104 जनाले पढ़िसके



Spread the love

सरकारले स्थानीय निर्वाचनको मिति २०७८ बैशाख ३० गते तोक्ने तयारी गरेको सम्बद्ध स्रोतले जनाएको छ। यसको जानकारी केहिबेर को मन्त्री परिषदबाट निर्णय भएपछी आधिकारिक रुपमा हुने महेन्द्रमाला खबरलाई जानकारी प्राप्त भएको छ।