ठूलो परिमाणमा राजस्व छली भएको विदेशी मदिरा बरामद केही समय पछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गर्दै

 संवाददाता    २०७८, १६ माघ आईतवार १०:५१     149 जनाले पढ़िसके



Spread the love

प्रहरीको अपराध अनुसन्धान महाशाखाले ठूलो परिमाणमा राजस्व छली भएको मदिरा र एउटा निजी कार समेत बरामद गरेको जनाएको छ सो मदिरा नक्कली पनि हुनसक्ने प्रहरिको अनुमान छ।सो को परिक्षण पनि गराईंदै गरेको जानकारी प्रहरीले दिएको छ।सम्पुर्ण विवरण केही समयमा पत्रकार सम्मेलन गरि जानकारी दिने प्रहरीले जनाएको छ।